ब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा परी १० जनाको मृत्यु

March 22, 2016 मा प्रकाशित
बेल्जियमको राजधानी timthumbब्रसेल्सको मेट्रो स्टेशनमा भएको बिस्फोटमा १० जनाको मृत्यु भएको छ। बेल्जियमको प्रशारण संस्था भिटिएमलाई उद्धृत गर्दै समाचार संस्था school रोयटर्सले युरोपियन युनियनको मुख्यालय नजिकको मालबिक मेट्रो स्टेशनमा  भएको बिस्फोटमा १० जनाको मृत्यु भएको जनाएको छ।
यसअघि ब्रसेल्सको जाभेन्टम विमानस्थलमा  दुई वटा बम बिस्फोट भएका थिए। बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको  अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस