ग्वालडुब्बा युवा समूहद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

October 22, 2020 मा प्रकाशित

 

Advertisement

गाैरादह ६, कार्तिक / गाैरादह – ७ स्थित रहेकाे ग्वाल्डुब्वा युवा समूहले ग्वाल्डुब्वा बजार क्षेत्रमा सरसफाई तथा संचेतना मुलक कार्यक्रम सम्पन्न गरेकाे छ ।

गौरीगंज इलाका प्रहरी प्रमुख राकेश रेग्मीकाे प्रमुख आतिथ्यतामा आज विहान भएकाे कार्यक्रममा मास्क समेत वितरण गरिएकाे छ ।
ग्वालडुब्बा युवा समुहका अध्यक्ष भाेला चक्रवतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ग्वाल्डुब्वा युवा समुहका सह- सचिव प्रकाश चुडालले युवा समुहकाे औचित्य तथा कार्यक्रमकाे बारेमा प्रकाश पार्नुकाे साथै अतिथिलगायत सहभागीहरूलाई विजयादशमी, तिहार तथा छठ पर्वकाे शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।


विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएकाे कार्यक्रममा सामाजिक व्यक्तित्व अमर विष्ट, ध्रुव गाैतम, गौरादह ट्राफिक प्रहरी इन्चार्ज लक्षमी प्रसाद अोझा,गौरिगंज ट्राफिक प्रहरी इन्चार्ज साजन कार्की ,
अरुण शाह, भरत निरौला, दिलनाथ कटुवाल, केडि राई, लक्ष्मी सुब्बा, गणेश राजबंशी, इन्द्र कार्की, दुर्गा खरेल, रामचन्द्र पोख्रेल, जीवन कोइराला, रामबहादुर अधिकारी, महिला सामाजिक ब्यक्तित्व सुमित्रा खरेल, टीका अधिकारी, गाैरीगंज खजुरगाछी युवा संघका उपाध्यक्ष निरज माञ्जी, सचिव जितेन्द्र पाैदार,
युवा सदस्यहरु लोकराज सिटौला, नवीन तामाङ, लक्की ताजपुरिया, जोगिन्द्र ताजपुरिया, राजेश शाह, सोनाराम महली लगायतकाे सहभागी थियाे ।
कार्यक्रम संचालन लिला न्यौपाने र ग्वाल्डुब्वा युवा समूहका सचिब होम उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस