प्रहरीद्वारा कचनकवलमा पटका बरामद

गौरीगंज १३, कार्तिक / अवैधरुपमा भन्सार छली करिब एक लाख मुल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ ।
कचनकवल गाउँपालिका वार्ड नं. ४ खुट्टामुनि झिल पोखरीको डिलस्थित सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा आज विहान प्रहरीले बरामद गरेको हो ।

प्रहरीलाई देखेपछि पटका फाली फरार रहेको हुँदा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सिमा प्रहरी चौकी केचनामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


यो पनि पढौँ

दमक मालपाेत कार्यालयमा पत्रकार घिमिरेमाथि हातपात

गाैरीगंजमा १५ शैय्याकाे अस्पताल शिलान्यास, २ वर्षमा निर्माण कार्य सम्पन्न हुने मन्त्री कार्कीकाे भनाई

राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार पदमुक्त

आदिवासी जनजातिको भाषा–लिपिको संरक्षण र विकासका लागि सरकारसंग माग

बाह्रदशीमा विपद् व्यवस्थापन ऐन र कार्यविधि तयार