प्रहरीद्वारा कचनकवलमा पटका बरामद

October 29, 2020 मा प्रकाशित

Advertisement

गौरीगंज १३, कार्तिक / अवैधरुपमा भन्सार छली करिब एक लाख मुल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ ।
कचनकवल गाउँपालिका वार्ड नं. ४ खुट्टामुनि झिल पोखरीको डिलस्थित सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा आज विहान प्रहरीले बरामद गरेको हो ।

प्रहरीलाई देखेपछि पटका फाली फरार रहेको हुँदा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सिमा प्रहरी चौकी केचनामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस