गाैरादह -१ द्वारा गाेठमै गएर निःशुल्कमा पशु विमा

January 16, 2021 मा प्रकाशित

Advertisement

गाैरादह ३, माघ / झापाको गाैरादह नगरपालिका वार्ड नम्बर १ ले वार्ड भित्रका कृषकले पालेको पशुकाे निःशुल्क बिमा गर्न थालेको छ ।
वार्ड कार्यालयले वार्ड भित्रका प्रति घर एउटा पशु र व्यवसायिक रुपमा पालन गरिएका २ वटा पशुकाे बिमा गर्न थालेकाे हाे । वार्ड अध्यक्ष नगेन्द्र भण्डारीका अनुसार पशुकाे ५० हजार सम्मको बिमा र कृषकको १ लाख सम्मको बिमा हुने बताए । लुम्बिनी इन्स्योरेन्सले पशु थुनिलाे भएमा, मृत्युु भएमा वा पशु पालक कृषकलाई समेत क्षति पुर्याएमा बिमा वापतकाे रकम उपलब्ध गराउने छ । बिमा वार्ड भरिका कृषक र फर्मका पशुको बिमा गरिने अध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस