कृषकलाई अनुदानमा सिंचाइ माेटर प्रदान

July 27, 2021 मा प्रकाशित

गाैरीगंज १२, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले अनुदानमा कृषकहरूलाई आज सिंचाइ माेटर वितरण गरेकाे छ ।
वार्ड कार्यालयकाे सिलिङ्ग बजेट २ लाख रूपैयाँबाट २४ जना कृषकहरूलाई सिंचाइ माेटर वितरण गरेकाे वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेले बताए । उनीहरूलाई वार्ड अध्यक्ष महताेले माेटर प्रदान गरेका थिए ।

Advertisement

वडा कार्यालयकाे ६० प्रतिशत अनुदान र ४० प्रतिशत कृषकहरूकाे लगानीमा माेटर वितरण गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस