नेेेेपाल मुस्लिम संघ गाैरीगंजकाे अध्यक्षमा नसिरउदिन मियाँ सर्वसम्मत चयन

August 28, 2022 मा प्रकाशित

गाैरीगंज १२, भदाै / नेपाल मुस्लिम संघ गाैरीगंजकाे अध्यक्षमा नसिरउदिन मियाँ चयन भएका छन् ।
हालै बसेकाे संघकाे बैठकबाट नसिरउदिन मियाँलाई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
भेलाबाट अध्यक्ष नसिरउदिनसहित उपाध्यक्षमा माजाेदिन मियाँ, सचिवमा फारूक मियाँ, सहसचिवमा सज्जात मियाँ, काेषाध्यक्षमा सहन्सा खातुन चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा महम्मद माघु मियाँ, ईस्फाक आलम, माेहफिल आलम, असबिला खातुन, अन्सरी खातुन, महमद दिलवर आलम, महमद रजि मियाँ, कलमुदिन नदाफ रहेका छन् ।
गाैरीगंज गाउँपालिका भित्र रहेका मुस्लिम समुदायकाे हक अधिकार, शिक्षा, स्वास्थ्य, कृषिलगायत अाधारभुत मानविय आवश्यकताकाे पक्षमा विगत केही वर्षदेखि नेपाल मुस्लिम संघ गाैरीगंजले काम गर्दै आएकाे र अब केही नवीन ढंगबाट अगाडि बढ्ने संघका अध्यक्ष नसिरउदिन मियाँले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस