६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

कोचिला न्युज

झापा, ६ जेठ / जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु[ ... ]

ग्रामीण पत्रकारिता

कोचिला न्युज

आत्माराम राजवंशी गौरीगंज /ग्रामीण शब्दको अर्थ प्रयोगात्मक नेपाली शब्दकोश अनुसार गाउँमा वस्ने, गाउँले, देहात, गाउँवासी वा गाउँमा हुने बुझिन्छ । जहाँ मानविय आधारभुत आवश्यकताहरुको अप्राप्यता र अभाव हुन्छ । संचार, सडक, स्वास्थ्य, शिक्षासंगको पहुँच हुदैन[ ... ]