आत्माराम राजवंशी गौरीगंज /ग्रामीण शब्दको अर्थ प्रयोगात्मक नेपाली शब्दकोश अनुसार गाउँमा वस्ने, गाउँले, देहात, गाउँवासी वा गाउँमा हुने बुझिन्छ । जहाँ मानविय आधारभुत आवश्यकताहरुको अप्राप्यता र अभाव हुन्छ । संचार, सडक, स्वास्थ्य, शिक्षासंगको पहुँच हुदैन[ ... ]