४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपालको संविधानको सम्बन्धमा भारतीय चासो


१८ चैत्र २०७२, बिहिबार  

0
Shares

 

bharat

काठमाडौं १८, चैत्र /  बेल्जियमको ब्रसेल्समा आयोजित भारत–इयू शिखर सम्मेलनमा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गर्दै समयसीमा तोकेर बाँकी मुद्दा सम्वोधन गर्न भारत र इयुको संयुक्त वक्तव्य जारी भएको छ ।  बेल्जियमको ब्रसेल्समा भएको युरोपियन युनियन र भारतको शिखर सम्मेलनमा नेपालको संविधानलाई दीगो र समावेशी बनाउनका लागि उठेका राजनीतिक विषयलाई सम्बोधन गर्न सुझाव दिएको बेला सोही प्रसंगलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अनावश्यक चासो नराख्न भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७२, बिहिबार  १० : ५५ बजे