४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

धर्म र संस्कार सम्बन्धि गोष्ठि हुने


२३ चैत्र २०७२, मंगलबार  

0
Shares

राजगढ २३, चैत /  राजवंशी धर्म  संस्कार समितिको आयोजनामा झापाको राजगढमा एक दिने विचार गोष्ठी हुने भएको छ । राजगढस्थित सामुदायिक अध्ययन केन्द्रमा हुने गोष्ठिमा झापा र मोरङका राजवंशी समुदायका गुरु गसई, गाइन गसईहरु भेला भई धर्म र संस्कारबारेमा विशेष छलफल हुने समितिका अध्यक्ष लखनलाल राजवंशीले बताए ।
कार्यक्रमको प्रमुख अतिथि पुर्व गृहराज्य मन्त्री तथा राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष   भीमराज राजवंशी रहने आयोजकले जनाएको छ । राजवंशी समुदायको धर्म र संस्कारमा भएको कुरिति एवं कुसंस्कारलाई कसरी न्युन गर्ने र त्यसमा सुधार कसरी ल्याउनेमा जोड दिइएने जनाइएको छ ।  sunbarsi

प्रकाशित मिति : २३ चैत्र २०७२, मंगलबार  १० : १३ बजे