५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुस्लिम समुदायको ईदुल फित्र भोली, बुधवार नै सार्बजनिक बिदा


२१ जेष्ठ २०७६, मंगलबार  

0
Shares

20190604_230438

गाैरीगंज२१, जेठ /
ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ ।

गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सजनिक विदा दिने निर्णय भएको र उक्त पर्ब जेठ २२ गते पर्ने भएकोले सो दिन सार्बजनिक बिदा हुने जनाएको छ । यस अघि २३ गतेलाई सार्बजनिक बिदा दिने भनिएकोमा २२ गते नै पर्ब परेको कारण बुधवार नै सार्बजनिक बिदा हुने जनाईएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ५ : २० बजे