५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

‘आलोचना मात्र गर्नेहरू विस्तारै कमजोर हुनेछन्,’ : नगर प्रमुख साह

नगर प्रमुख राेहित कुमार साह गाैरादह/ कोरोना महामारीको प्रारम्भमा गत वर्ष झापाको गौरादह नगरपालिकाले दुई चरणमा राहत वितरण गर्यो । लकडाउनले मर्कामा परेका विपन्नलाई राहत वितरणका क्रममा नगरपालिकाले खरिद गरेको र विभिन्न संघ/संस्थाबाट प्राप्त खाद्यान्नलाई एकद्वार प्रणालीमार्फत वितरण गरिएको थियो । यद्यपि, ‘फुड बैंक’मा जम्मा भएको राहत सडिएपछि नगर प्रमुख रोहित साहलाई जबरजस्ती विवादमा तान्ने…