५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सरकार बिरुद्ध दमकमा युवाहरुको प्रदर्शन

दमक ३१, जेठ / कोरोना महामारी नियन्त्रणको क्रममा भएको भ्रष्टचार गर्नेलाई कारबाही गनु पर्ने तथा पिसिआर परीक्षणको दायर बढाउनु पर्ने लगायतका माग गदैं आज प्रधानमन्त्रीको गृहनगर दमकमा युवाहरुले प्रदर्शन गरेका छन् । स्वतस्फुर्त रुपमा निस्किएका युवाहरुले सरकारी गलत कदम विरुद्ध प्लेकार्ड लिएर बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टा दमक चौकमा मौन रुपमा…