५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिहे गर्नुका पाँच फाइदा

हँसिमजाकमा भन्ने गरिन्छ की बिहे भनेको त्यस्तो लड्डु हो जसलाई खाँदापनि मानिस पछुताउनु पर्छ र नखाँदा पनि पछुताउनु पर्छ । तर यति हुँदाहुँदै पनि अर्थात् मानिसलाई पछुतोमा पार्ने गरेपनि बिहेले मानिसलाई ती सबै कुरा दिन्छ जुन अरु दोश्रो चिजले दिन सक्दैन । बिहे गर्नुका धेरै फाइदा छन्, जुन यस्ता छन्: मानिसहरुले विश्वास गर्न थाल्दछन्:  थाहा…