४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

उबेलाको सिरुवा, उबेलाको ‘फुटानी’

आत्माराम राजवंशी गौरीगंज २, बैशाख /घरपरिवारको चैत महिनाको टन्टलापुर घाममा पाटा गोड्ने, मुसुरी, आलस, चना आदि उखेल्ने र दाँई गर्ने चटारो। अनि हाताभरी किताव बोकेर झण्डै २० मिनेटको दुरी पार गरि पुगिन्थ्यो स्कुल । दिनभरी पढ्यो अनी फेरि दिउँसो ४ वजे हतारमा घर फिर्नु पर्ने । घरमा पालेको दुधालु गाइको घाँसको जोहो गर्नु पर्ने दैनिकी…