४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

के भिन्नता छ माओवादी र एमालेमा ?

देवप्रकाश त्रिपाठी  /   हिउँले ढाकेका हरेक पहाडलाई हिमाल भनिन्छ, तर सबै हिमाल आकार–प्रकारले उस्तै छैनन् । त्यसैले सबैभन्दा अग्लो मानिएको हिमाललाई सगरमाथा, माछाको पुच्छरजस्तो देखिनेलाई माछापुच्छ्रे र अन्यको पनि विशेषताअनुसार नाम निर्धारण गरिएको छ । हिमालजत्तिकै स्वच्छ, पवित्र, निष्कपट र मनमोहक नभए पनि कम्युनिस्टहरूको तुलना यहाँ हिमालसँग यस अर्थमा गर्न सकिन्छ कि विचार, दर्शन र…