४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गाैरीगंजमा फेरि आगलागी, खसी बाख्रा जलेर नष्ट

गाैरीगंज ११, पुस/ गाैरीगंज गाउँपालिका वडा नं. ३ स्थित सुदामभिट्टामा वैजनाथ यादवकाे गुवाहाली घरमा आगलागी भएको छ ।अागाे ताप्नेक्रममा राति करिब ९ बजे आगलागी भएको हो। आगलागीबाट २ वटा लामाे आकारकाे गुवाहाली, ७ वटा खसी बाख्रा , सिरक डस्ना, परालकाे कुन्यु जलेर नष्ट भएकाे वार्ड नं. ३ का वडा सदस्य सुशील राईले जानकारी दिएका छन्…