४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपाली कांग्रेसकाे १४ औंं महाधिवेशन : झापाको प्रजातान्त्रिक आन्दोलनमा धेरै आदिवासीहरू दमनमा परे, मारिए

लोकराज ढकाल २००७ साल अघिको झापा जिल्लाको राजनीतिक चहलपहलका घटनाक्रम अध्ययन गर्दा झापामा राजनीतिक गतिविधिको शुरुवात २००६ सालतिर शनिश्चरेबाट भएको पाइन्छ । त्यसबेलादेखि आजसम्म पनि शनिश्चरे, विर्तामोड क्षेत्र झापाको प्रजातान्त्रिक र बामपन्थी गतिविधिहरुको केन्द्रविन्दु नै रहेको पाइन्छ । २००६ सालतिर नरेन्द्रनाथ बास्तोला, धर्मप्रसाद ढकाल, मानबहादुर रञ्जितकार, कृष्णलाल बास्तोला, शिवप्रसाद दाहालजस्ता ब्यक्तित्वको सक्रियतामा नेपाली कांग्रेसको गतिविधि…