३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

डिल्लीराज माविको प्रअमा गुप्तालाई नै जिम्मेवारी

कुमरखोद , जेठ ३ । झापाको झापा गाउँपालिका वडा नं.४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयमा अहिले २ जना प्रधानाध्यापक कार्यरत रहेका छन् । प्रधानाध्यापक हुने भाग्यमानी व्यक्तिहरु हुन् गोपीप्रसाद पराजुली र विरेन्द्रप्रसाद गुप्ता । एउटै विद्यालयमा दुईजना प्रअ भएपछि शिक्षक कर्मचारीहरु दोधारमा परेका छन् । कुन प्रधानाध्यापकको आदेश मान्ने कुनको नमान्ने । प्रधानाध्यापकसंगै शिक्षकहरु पनि…