२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

झापामा भरोसाको केन्द्र बन्दै आयुर्वेद औषधालय

सुरूङ्गाा १९ , कार्तिक/ “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उहाँको थप समस्या रहेछ…