३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

ठूला धनराशिका योजना झापामा अलपत्र, सबैभन्दा पुरानो गौरीगञ्ज–खजुरगाछीको गेउरिया पुल

गौरीगञ्ज ११ ,  वैशाख  /  सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना सम्झौता मिति सकिएको लामो समय भए पनि ती योजना पूरा हुन सकेका छैनन् । पटकपटक म्याद थप गरिएर पनि योजना पूरा नभएपछि सडक विभागले रुग्ण योजनाका रुपमा सूचीकृत गरेको छ । रुग्णका रुपमा रहेको आठ योजनाको कुल लागत रु २७ करोड ७९ लाख ३१ हजार…