२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

सुकुम्बासी बनेका दाता डोमालाल राजवंशी परिवारलाई घर बनाइदिने अभियान

झापा, २६ फागुन / विर्तामोड नगरपालिका–३ स्थित डोमालाल रङ्गशालालाई १४ बिघा जग्गादान गर्ने स्व डोमालाल राजवंशीका परिवार घरबारविहीन बनेपछि खेलप्रेमीले सहयोग जुटाएर दाता परिवारलाई घर बनाउने अभियान सुरु गरेका छन् । जग्गादाता स्व डोमालालका पत्नी र दुई छोरा गजेन्द्र र दीपेन्द्रको मृत्यु भइसकेको छ । हाल डोमालालकी एक छोरी ८५ वर्षीया सम्पता राजवंशी र दुई…