३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर शुभारम्भगौरीगंज –६ खजुरगाछीमा अम्बे कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर शुभारम्भ हुने

गौरीगंज १, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी बजारमा उत्तरमा अम्बे कोल्ड सेन्टर एण्ड आइसक्रिम पार्लर सञ्चालनमा आउने भएको छ । श्री पञ्चमीको अवसर पारेर भोली बुधबार बिहान ८ बजे पार्लरको विधिवत शुभारम्भ हुने भएको छ । विगत लामो समयदेखि होटल व्यवसायी गर्दै आएका गौरीगंजका व्यवसायी मनोज चौधरीले अम्बे कोल्ड सेन्टर एण्ड…