३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

विद्युत महशुल वृद्धिको निर्णय तत्काल फिर्ता लेउ

काठमाडौं २, साउन / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईले विद्युत महशुलमा गरेको वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारलाई गम्भिर आग्रह गरेको छ । विद्युत महशुल निर्धारण आयोजले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महशुल दरमा वृद्धि गरेको छ । विद्युत महशुलमा गरिएको वृद्धिले उद्योग व्यवसाय थप मारमा पर्ने महासंघको ठहर छ । ‘एकातिर पर्याप्त…