६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गौरीगंजमा २६ घर डुबानमा सयौं घर परिवार उच्च जोखिममा

गौरीगंज २७, असार /  चार दिनदेखि लगातार देशभर वर्षा जारी रहेको र देशका केही स्थानमा अझै धेरै ठूलो वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार )खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी र पूर्वका तराई र मध्य पहाडका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ   ।…