५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गौरीगंजका सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण

गौरीगंज १५, चैत / छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र विद्यालय आवत जावतमा सहजता पुर्याउन गौरीगंज गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले गौरीगंज –६ स्थित खजुरगाछी माविका कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्राहरुलाई साइकल वितरण…