४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सोनु धिमाल अभिनित म्युजिक भिडियो सार्वजनिक

विर्तामोड  /झापा विर्तामोडकी सोनु धिमाल अभिनित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायिका शोभा अधिकारी र आर के खत्रीको आवाज रहेको तिमि मेरो धड्कन बोलको गितमा सोनुले अभिनय गरेकी हुन् । म्युजिक भिडियोमा सोनुलाई राजबाबु विसिले साथ दिएका छन् । नव निर्देशक सुवास संकल्पले निर्देशन गरेको सो म्युजिक भिडियोको छायाङ्कन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन्…