६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

ग्रामीण पत्रकारिता

आत्माराम राजवंशी गौरीगंज /ग्रामीण शब्दको अर्थ प्रयोगात्मक नेपाली शब्दकोश अनुसार गाउँमा वस्ने, गाउँले, देहात, गाउँवासी वा गाउँमा हुने बुझिन्छ । जहाँ मानविय आधारभुत आवश्यकताहरुको अप्राप्यता र अभाव हुन्छ । संचार, सडक, स्वास्थ्य, शिक्षासंगको पहुँच हुदैन गाउँका मानिसहरुको, भए पनि अप्राप्त हुन्छ । उनीहरुको आधारभुत आवश्यकताहरु पुरारुपमा पूर्ति हुदैन । त्यो देहात जहाँ आफ्नै खालको रहनसहन,…