५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिता हुने

विर्तामोड १, मंसिर / प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिता –२०७३ विर्तामोडमा हुने भएको छ । ‘कोच कला हामार जान, संस्कृति बाच्वार ताने गिदाई गान’ भन्ने नाराका साथ मंसिर ११गते अन्तिम फाइनल हुदैछ । रेडियो नेपाल काठमाडौंको प्रायोजकमा हुने प्रतियोगिताको निर्णायक मण्डलीमा संयोजक राष्ट्रिय गायक सिताराम ताजपुरिया, गायक बलराम राजवंशी, बलबहादुर राजवंशी, मानदेव ताजपुरिया र पुकारचन्द्र…