५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गाैरीगंज गापाका प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे सरूवा

गाैरीगंज १४, साउन / गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्की सरूवा भएका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । प्रमुख प्रशासकिय अधिकृत कार्की जिल्ला समन्वय समिति ईलाम सरूवा भई यहाँबाट विदा लिदैछन् । त्यसैगरी गाैरीगंज गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा मणिराम…