५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

५० कराेडकाे लगानीमा कलात्मक संरचनासहित रिसाेर्ट निर्माण हुँदै, बैशाख १ गतेबाट सञ्चालनमा आउने

दमक १६, चैत / झापा जिल्लाको कमल गाउँपालिका - ५ पाडाजुङीमा कलात्मक भाैतिक संरचनासहित रिसाेर्ट सञ्चालनमा आउने भएकाे छ । दमक नगरपालिका र कमल गाउँपालिकाको सिमामा पर्ने रतुवा खोला किनारमा रिभर भ्यु हेरिटेज रिसोर्ट प्रा. लि. औपचारिक रूपमा बैशाख १ गतेदेखि सञ्चालनमा अाउने भएकाे हाे । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रिय समितिले अाज अायाेजना गरेकाे…