५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

झापा, मोरङ र सुनसरीमा सिरुवा र जुडसित्तलको रौनक, फुल घोडा बेच्नेको भिड

विराटनगर ३, वैशाख / मोरङको जहदा गाउँपालिकाका ठेकु मुखिया र उनकी श्रीमती बुलन्ती मुखिया धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबैरियामा रहेको जय माँ रणकाली देवस्थलमा पुजा गर्न आए । अनी पुजा गर्नको लागि आएका उनीहरुको अर्को उदेश्य भनेको मेलामा रमाईलो पनि गर्ने हो । सडकसँगै रहेको यो देबस्थलमा हरेक बर्षको बैशाख २ गते मेला लाग्ने…