गाैरीगंज ४ नयाँहाटका सबैकाे पीसीआर रिपोर्ट नेगेटिभ

August 30, 2020 मा प्रकाशित

Advertisement

 

भदौ १४, गौरीगञ्ज /  गाैरीगंज गाउँपालिका वार्ड नं. ४ नयाँहाटमा संकलन गरिएकाे ५९ जनाकाे स्वावकाे पीसीआर परिक्षणकाे रिपोर्ट अाज नेगेटिभ आएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ भित्र रहेका कदमगाछी, नयाँ हाट, अल्तावारी, भवानीपुर क्षेत्रका ५९ जना स्थानियहरूकाे परिक्षण गरिएकाे वार्ड अध्यक्ष कुलप्रसाद गिरीले जानकारी गराएका छन् ।
वार्ड नं. ४ मा भदाै १२ गते स्वाव संकलन गरिएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस