गाैरीगंज -१ भन्सार बजारमा दुर्गा मन्दिर निर्माण हुने

November 11, 2020 मा प्रकाशित

 

Advertisement

गाैरीगंज २६, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं. १ भन्सार बजारमा दुर्गा मन्दिर निर्माण हुने भएकाे छ ।
वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशीले मंगलवार एक कार्यक्रमबीच उत्त मन्दिरकाे शिलान्यास गरेका छन् ।
गाैरीगंज गाउँपालिकाकाे ७ लाख रूपैयाँ र श्रमदान बाट उत्त मन्दिर निर्माण हुन लागेकाे उपभोक्ता समितिका सचिव केशव कुमार राजवंशीले जानकारी गराएका छन् ।

कार्यक्रममा वडा अध्यक्ष कार्तिक लाल राजबंशी , वडा सचिब भाेज कुमार अधिकारी,सदस्य,भीम प्र. राजबंशी, पुर्ब उपाध्यक्ष नर राज थेबे, समितीका अध्यक्ष पुन्देब राजबंशी, उपाध्यक्ष धनपति पाैडेल, काेषाध्यक्ष रनमाया लावती, सचिब, केशब कुमार राजबंशी, सदस्य देबराज तामाङ्ग, दल्लु लाल राजबंशीसाथै स्थानियहरूकाे सहभागिता थियाे

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस